नयाँ मन्त्रीमण्डलमा माओवादी केन्द्रबाट वर्षमान पुन

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्।

EPIC EPIC

कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बन्ने मन्त्रिपरिषदमा वर्षमान पुनलाई पठाउने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

अहिले वर्षमान पुनलाई मन्त्रिपरिषदमा पठाउने र अरूको बारेमा पछि छलफल हुनेछ,’ पौडेलले भने।

उनको मन्त्रालय भने टुंगिनसेकेको पौडेलले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found