१५ वर्षीया बालिकाकाे टाउकाे काटी हत्या

माेरङकाे पथरी शनिस्चरे ७ स्थित लामा टाेलमा एक १५ वर्षीया बालिकाकाे हत्या भएकाे छ । लामा टाेलस्थित सुम्नीमा हाेटलमा कार्यरत १५ वर्षीया ज्ञान कुमारी राईलाई अज्ञात समुहले हारीलाे हतीयार प्रयाेग गरी निर्मम हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।प्रहरीका अनुसार हतीयार प्रहारबाट बालिकाकाे टाउकाे छिनेकाे र घटना बारे थप अनुशन्धान भइरहेकाे जनाएकाे छ … Continue reading १५ वर्षीया बालिकाकाे टाउकाे काटी हत्या