सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै एसइईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। 

EPIC EPIC

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो।

निजी विद्यालयहरूले चिट बनाउन सक्रिय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो।

त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाटसएप मार्फत  प्रश्नपत्र  छ्यापछ्याप्ती बनाइएको छ । 

परीक्षा हल वरिपरि फोटोकपी मेसिन सहित चिट बनाउने टोलीहरू सक्रिय रूपमा बसेका छन्। सिरहा जिल्लाभर नै नेपाली विषयको प्रश्नपत्र सामाजिक संजाल मार्फत निजी विद्यालयहरूको हात हातमा पुगेको छ।

SEE nepali question paper
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found