इलाम–२ मा को बलियो ?, यस्तो छ अंकगणित

२०७९ को निर्वाचनमा काग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । खड्कालाई माओवादी र नेकपा ९एकीकृत समाजवादी०को पनि समर्थन थियो ।