सुन्दरहरैचामा एक महिला मृत अवस्थामा फेला

मोरङ । मोरङको सुन्दरहरैचामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सुन्दरहरैचा नगरपालिका–६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति