लेटाङ। घरायसी बिबाद हुदाँ लेटाङमा छोराले बाबुलाई खुकुरी प्रहार गरेका हुन्।
लेटाङ नगरपालिका ३ मिलन चौकका रनध्वज कन्दंङ्वा द्वारा उनकै बाबु कृष्णबहादुर कन्दन्वालाई खुकुरी प्रहार गरि घाईते बनाएका हुन ।
घाईतेको अवस्था सामान्य रहेको र खुकुरी प्रहार गर्ने छोरा प्रहरीको नियन्त्रणमा लिएको छ ।