आज बिहान सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
आज बिहान ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । उक्त भुकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।