बालिका करणी गरेको अभियोगमा बुुद्धशान्ति २ जयपुरका धमला पक्राउ

बुद्वशान्ति । जयपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिका २ जयपुरका २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई बालिकालाई प्रहरीले पक्राउ गरेको हो ।

धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मेची खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर