इलाममा गुडिरहेको गाडी घरभित्र पस्दा २ वटा घरमा क्षति

ईलाम । इलाम नगरपालिका ७, कुलधारास्थित मेची राजमार्गमा बानियाँ टे्रडर्स नजिक कुदिरहेको गाडी घरभित्र पसेर दुर्घटना भएको छ ।

धोबिधाराबाट झापातर्फ गइरहेको गाडी राजमार्गको तल्लोपट्टिको घरमा पसेको हो ।

दुर्घटनामा एक बालक घाइते छन् ।

थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति