पहिरोले पुर्दा विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु

खाेटाङ । आज बिहान बिद्यालय जाँदै गरेकी एक शिक्षिकाकाे पहिराेले पुर्दा मृत्यु भएकाे छ । रावाबेसी गाउँपालिका-३ बस्ने शिक्षिका सावित्रादेबी नेवारलाई पहिराेले परेर ज्यान गएकाे हाे । 

EPIC EPIC

खोटाङ रावाबेशी गा.पा. ३ वडा कार्यालय छेउमा पहिरो जाँदा बिद्यालय जाँदै गरेकी उनलाई पहिराेले पुरेकाे थियाे ।  तत्काल  लामिडाडा बाट प्रहरी टोलीले उनलाई उद्दार गरेकाे थियाे ।

६० बर्षकी उनी विश्वज्योति उच्च मावीमा अध्यापन गर्दै आएकी थिइन् । बाटो भन्दा माथिबाट पहिरो गई उनलाई पुर्दा घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found