सुनसरीमा घाँटी काटेर ज्ञानचनको बिभत्स हत्या

सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित थलाहा टोलमा ज्ञानचन ऋषिदेवको घाँटी काटेर हत्या भएको छ ।

इलाका प्रहरी कार्यलय दुहबीका अनुसार अन्दाजी ५० बर्षका ज्ञानचन ऋषिदेवको घाँटी काटेर हत्या भएको हो ।

घाँटी काटिएको अवस्थामा शव बरामद भएको छ,घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति