पथरीका युवा गंगा थापाको दुबईमा निधन

पथरी । संयुत्त अरब ईमिरेटस (युएई) को एक सेक्युरिटी कम्पनीमा कार्यरत पथरी शनिश्चरे ३ भोटेघुम्तीका गङ्गा थापाको निधन भएको छ ।

EPIC EPIC

फष्ट सेक्युरिटी ग्रुप युएइ कम्पनीमा कार्यरत उनको गत हप्ता रात्रिकालीन डयुटी गर्ने क्रममा अकस्मात् लडेर घाइते भएको र उपचारका क्रममा निधन भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found