बुद्धशान्तिका पौडेलको कतारमा निधन

बुधबारे । झापाका सागर पौडेलको कतारमा निधन भएको छ । वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ ।

झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको थियो । उनको आज दाहसंस्कार हुनेछ ।

लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार आएको १५ दिनमै बिरामी परेका थिए । कतारमा रहुन्जेल इन्स्योरेन्स तथा हेल्थ कार्डमार्फत उपचार गराएका पौडेलको गत शनिकार निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति