बिर्तामोड। काठमाडौंबाट आउँदै गरेको एउटा रात्रिबस झापाको सुरुङामा दुर्घटनाग्रस्त भएको छ।
आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। थप विवरण आउन बाँकी छ।