आज नेपाली हिन्दू नारीहरूको विशेष पर्व हरितालिका तिज। गाउँ, सहरदेखि विदेशमा समेत तिजको रौनक छ। नेपाली सेलिब्रेटीहरू पनि तिजमा रमाइरहेका छन्।
पुरानादेखि नयाँ कलाकारहरूले आकर्षक पहिरनमा सजिएका तस्बिरहरू फेसबुकमा राख्दै तिजको शुभकामना दिएका छन्।
दीपाश्री निरौलाले सामूहिक तस्बिर पोस्ट गर्दै शुभकामना दिएकी छन्।
केकी अधिकारी, स्वस्तिमा खड्का, इन्दिरा जोशी, नीता ढुंगाना लगायतले सारीमा सजिएका तस्बिर सेयर गर्दै शुभकामना दिएका छन्।
तस्बिरहरू: कलाकारको फेसबुकबाट