चुलाचुलीमा अजिङ्गरले दुई वटा बाख्रा खायो

बिर्तामोड । इलामको चुलाचुली गाउँपालिका- १ मा अजिङ्गरले गोठमा बाँधेका दुई वटा बाख्रा खाएको छ ।

बुधबार मध्याह्न स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिङ्गरले खाँदै गरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए ।

करिब ४० किलोको अजिङ्गर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जङ्गलमा लगेर छाडेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति