दुर्गा प्रसाई पक्राउ परेको विरोधमा भोलि झापा बन्दको घोषणा

nepalish-add

बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्राउको विरोधमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” ले झापा जिल्लामा बन्दको घोषणा गरेको छ।

प्रसाईलाई आइतबार काठमाडौंमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउको विरोधस्वरूप महाअभियानले सोमबारदेखि झापामा यातायात बन्द गराउने निर्णय गरेको छ।

अभियानले विज्ञप्ति जारी गर्दै यस विषयमा आफ्नो असहमति प्रकट गरेको छ।

1000027606
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found