उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

nepalish-add

विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका-१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार शनिबार खेतमा काम गरेर घर फर्किने क्रममा उनलाई ओडारे खोलाले बगाएको थियो।

साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि परिवार तथा आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found