झापाको किस्नी खोलाले बगाउँदा एक वृद्धको मृत्यु

बिर्तामोड । किस्नी खोलाले बगाएर बेपत्ता झापा गौरीगञ्ज– २ कोरोबारीका ७५ वर्षीय महेश्वर न्यौपाने मृत फेला परेका छन् ।

EPIC EPIC

ती वृद्धको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको हो ।

हिजो बिहान भैँसी बाँध्न जाँदा उनलाई खोलाले बगाएको थियो ।

साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशङ्का गरी खोजी सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found