हात्ती आक्रमणमा जलथलका गुरुङकाे मृत्यु

बिर्तामाेड । झापाकाे हल्दीबारीमा जंगली हात्तीकाे आक्रमणमा परी एक जनाकाे निधन भएकाे छ ।

EPIC EPIC

हल्दीबारी-३ का वाङ्दी गुरुङकाे जंगली हात्तीकाे आक्रमणमा परेर निधन भएकाे हाे ।

बिहान साढे ९ बजे स्थानीय जलथल जंगलमा घाँस काट्न गएकाे बेला गूरुङलाई हात्तीकाे समुहले आक्रमण गरेकाे थियाे ।

८, १० वटा हात्तीकाे समुहले गुरुङलाई लछार पछार पारेकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found