टाउको नभएको शव फेला

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरिको सरस्वती चोकमा एक टाउको नभएको शव फेला परेको छ।

EPIC EPIC

गयराति फेला परेको करिब ४० वर्षीय शव चन्द्रबहादुर कामीको भएको वडा अध्यक्ष लालबहादुर रानाले जानकारी दिएका छन्। मृतक कामिको परिवारले शव पहिचान गरेको उनले बताए।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, घटनाको अनुसन्धान जारी रहेको छ।

घटनाको कारण र अन्य विवरण पत्ता लगाउन प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found