सुनको मूल्य घट्यो

nepalish-add

झापा । सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको दुईलाख १४ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख १४ हजार सातसय रुपैयाँ थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय पाँच रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found