देशको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की

nepalish-add

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

जेनजी पुस्ताको आन्दोलनपछि अघिल्लो सरकार पतन भएसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । जेनजीको प्रस्तावअनुसार नै उनको नियुक्ति भएको हो ।

आजै सपथ लिएर उनले पदभार ग्रहण गर्दैछिन्।

देशको पहिलो महिला प्रधानमन्त्रीका रुपमा उनले इतिहास रचेकी छिन् ।

उनी पहिलो महिला प्रधानन्यायधीश हुन् ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found