के तपाईं विवाहीत हुनुहुन्छ ? अर्थात् विहे गर्ने सोचमा हुनुहुन्छ भने पनि केही कुराहरु ध्यानमा राख्नु आवश्यक हुन्छ ।
यहाँ हामीले असल श्रीमानमा हुनुपर्ने ३२ वटा गुण उल्लेख गरेका छौं । एक पटक हेर्नुहोस् र मनन गर्नुहोस् ।
असल श्रीमानमा हुनुपर्ने ३२ गुण
– स्नेह
– आत्मनिर्भर
– नेतृत्व
– बफादार
– आत्मसम्मान
– विश्वासिलो
– ज्ञान भएको
– विश्वासयोग्य
– स्वीकार्यता
– धैर्यता
– दृढता भएको
– आत्म नियन्त्रण
– बुद्धिमानी
– बुझ्ने किसिमको
– करुणा भएको
– क्षमाशिल
– आस्तिक स्वभावको
– न्याय निसाफ गर्न सक्ने
– सम्मान गर्ने
– सन्तुष्ट स्वभाव
– निस्वार्थता
– ईश्वरीय गुण भएको
– आशावादी
– निडर स्वभावको
– सकारात्मक सोचाई भएको
– बफादारी
– परिश्रमी
– दयालु
– साँचो माया गर्ने
– कोमल मन भएको
– शान्ति मन पराउने
– नम्रता भएको
– स्वीकृति दिने, साथ नछोड्ने
यदि तपाईँको पार्टनर त्यस्तो हुनुहुन्छ भने तपाईको जीवन सुखी खुसी हुन्छ । तपाई पार्टनर छान्दै हुनुहुन्छ भने यस्तै पार्टनर छान्नुहोला । जीवन सुखी हुन्छ ।