जंगली हात्तीको उपद्रो: बुद्धशान्तिमा स्कुल भत्कायो

बुधबारे । जंगली हात्तीको समूहले बुद्धशान्ति २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काइदिएको छ।

EPIC EPIC

गएराति चार-पाँचवटाको समूहमा आएको जंगली हात्तीको समूहले विद्यालय भवन भत्काइदिएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।

राति करिब ९ बजेतिर आएका जंगली हात्तीले विद्यालय भवनमा क्षति गरेका हुन्।

हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काइदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found