काठमाडौंमा शुक्रबारसम्म कर्फ्यू आदेश जारी

नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेसम्म) कर्फ्यू आदेश जारी गरेको छ ।

पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।

1000009024
1000009025
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति