पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको छ ।

रााष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ः२५ मा बागलुङ र रुकुम पूर्वको पाटीहाल्ने भन्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ४.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति