मेची राजमार्गमा यात्रा गर्न रोक

nepalish-add

विर्तामोड । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले आज राति सवारी आवागमनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलसदेखि राकेसम्म र मेची करिडोरको केचना–कंचनजंगा सडकमा आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारी साधनको आवागमन बन्द गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found