युवाको नेतृत्व विकास तथा नीतिगत प्रवद्र्धनका लागि नेपाल जेसीज र युवा परिषद बीच समझदारी

१८ देखि ४० वर्ष सम्मका युवाहरुमा नेतृत्व क्षमता विकास गर्न तथा युवाहरुसँग सम्बन्धी नीति निर्माणका लागि सहकार्य गर्न उद्धेश्यका साथ नेपाल जेसीज र राष्ट्रिय युवा परिषद बीच समझदारी भएको छ ।

EPIC EPIC

चितवनको सौराहामा आयोजित जेसिजको २०२४ को नेसनल काउन्सिलर्स एकेडमीको उद्घाटन समारोहमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपाल जेसीजका तर्फबाट अध्यक्ष सिनेटर रविन पोखरेल र परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले हस्ताक्षर गरेका हुन ।

समझदारी पत्रमा युवालाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम सहभागी गराउन, युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुर्‍याउन र समयानुकूल युवा नीति निर्माण गर्न जेसीज र परिषदले सहकार्य गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found