शिखरमा पुगेको फिल्म करिअरलाई लात मारेर अब म राजनीतिमा लागें : थलापति विजय

काठमाडौं । साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए । राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका […]
६ वर्षपछि टेलिभिजनमा फर्किंदै भारतीय जासूसी शो ‘सीआईडी’

काठमाडौं । भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमन हुने भएको छ । सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । क्लिपमा लोकप्रिय कलाकार शिवाजी साटम, आदित्य श्रीवास्तव र दयानन्द शेट्टी देखिएका छन् । दयानन्द शेट्टीको कालो […]
दीपिका पादुकोण र रणवीर सिंहलाई पुत्रीलाभ

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पहिलो सन्तान लाभ भएको छ । उनीहरुको घरमा छोरीको आगमन भएको छ । गणेश चतुर्थीको एक दिनपछि दीप-वीर जोडीले पुत्रीलाभ गरेको हो । व्यथाले च्यापेपछि दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । यसअघि ६ सेप्टेम्बरमा दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक […]
मातृत्व सेलिब्रेट गर्ने दीपिकाको ‘प्रेगनेन्सी फोटोसुट’ (तस्वीर)

काठमाडौं । बलिउडको ‘पावर कपल’ रणवीर सिंह र दीपिका पादुकोण चाँडै आमाबुवा बन्दैछन् । बुधबार बेलुका दीपिकाले गर्भावस्थाको फोटोसुट गरेकी छन् । पति रणवीर सिंहसँग दीपिकाको उक्त प्रेगनेन्सी फोटोसुटमा दुवै सुन्दर र आकर्षक देखिएका छन् । आफ्नो सुन्दर केमेस्ट्रीसहित उनमा गर्भावस्थाको चमक देखिएको छ । उनको प्राकृतिक सौन्दर्य निखारिएको देख्न सकिन्छ । तस्वीरमा उनी स्टाइलिस […]
कंगना रनौतलाई एयरपोर्टमा महिला सुरक्षाकर्मीले हानिन् थप्पड

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् । चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती महिला सुरक्षाकर्मीले एयरपोर्टको सुरक्षा घेराभित्रै कंगनालाई थप्पड हानेको देखिन्छ । त्यसपछि कंगनालाई सुरक्षा दिएर लगिएको छ । स्रोतका अनुसार […]
अस्पतालमा भर्ना भए शाहरूख खान

बलिउड अभिनेता शाहरूख खान अस्पतालमा भर्ना भएका छन्। २१ मेमा नरेन्द्र मोदी स्टेडियममा आइपिएल म्याच हेर्न पुगेका शाहरूखको गर्मीको कारण स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई अहमदाबादको नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। उनलाई भेट्न हालै अभिनेत्री जुही चावला अस्पताल पुगेकी थिइन्। जुहीले शाहरूखको स्वास्थ्य अवस्थाकाे जानकारी दिँदै भनिन्, ‘गत रात उनको स्वास्थ्यमा समस्या देखिएको थियो। तर […]
प्रवल गुरुङले डिजाइन गरेको ड्रेसमा खुलेकी कियरा आडवाणी(तस्वीर)

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणीले नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा कान्स डेब्यु गरेकी छन् । गुरुङले डिजाइन गरेको शरद ऋतुको आकर्षक पहिरनमा कियारालाई देख्न सकिन्छ । गुरुङको ह्वाइट गाउनमा कियाराले फ्रेन्च रिभेरियामा आफ्नो सौन्दर्य छरेकी हुन् । कियारा र प्रबल दुबैले यसबारे सामाजिक संजालबाट जानकारी दिएका छन् । पेरिसको कस्मेटिक ब्रान्ड लोरिएलको […]
‘पुष्पाः द रुल’ को टिजर अप्रिल ८ मा सार्वजनिक हुने

काठमाडौँ – साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्वजनिक भएको छ ।निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्रिलमा आफ्नो ४२औं जन्मदिन मनाउने भएका छन् । यस अवसरलाई विशेष […]
बाबुछोराको सम्बन्धको कथा भन्ने उत्कृष्ट कन्नड फिल्म, हेर्नुस् युट्युबमा

यो एक बाबु र छोराको कथा हो। बाबु शंकरले इञ्जिनियरिङ पढेर सकेका छन्। तर कुनै जागिर नपाएर आर्थिक समस्या झेलिरहेका हुन्छन्। उनका सपना भने धेरै छन्। खासगरी आफ्नो छोराको भविष्यका लागि रंगीन सपना देखेका हुन्छन्। उनले छोरालाई सामान्य स्कुलबाट निकालेर महँगो स्कुलमा भर्ना गरिदिन्छन्। स्कुलको शुल्क तिर्न उनलाई निकै समस्या पर्छ। तर छोराको भविष्यकै लागि सबै […]