ममताको घरमै बीभत्स हत्या गरिएको आशंका

nareshmamata 1724392215

भर्जिनियाको मनाससमा नेपाली महिला ममता काफ्लेको उनकै पतिले घरमै हत्या गरेको आशंका गरिएको छ । ममताका पति नरेश भट्टले एक नाबालककी आमा ममताको निकै बीभत्स रूपमा हत्या गरी प्रमाण लुकाएको शंका प्रहरीले गरेको छ । हत्या भएको करिब तीन सातापछि बिहीबार नरेशलाई प्रहरीले शंकास्पद अभियुक्तका रूपमा लिई पक्राउ गरेको थियो । प्रहरीले तयार गरेको विवरणमा […]

क्यानडामा विद्यार्थीहरुले डेरा र रोजगारी पाउन कठिन-दूतावास

students in canada

काठमाडौं । अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ । अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ । अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको […]

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ

Mamata Kafle Husband Arrested

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्ले बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र […]

रोनाल्डोको युट्युब च्यानल लञ्च भएको २४ घन्टा बित्न नपाउँदै रेकर्डै रेकर्ड

ronaldo

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल लञ्च गरेको २४ घन्टा बित्न नपाउँदै कीर्तिमान बनेको छ। इन्स्टाग्राम, एक्स (पहिले ट्विटर) र फेसबुकमा विश्वविख्यात फुटबलर रोनाल्डोका करोडौं फलोअर छन्। यसक्रममा उनले गुगलको स्वामित्वमा रहेको युट्युबमा बुधबार डेब्यू गरेका हुन्। उनको युट्युब च्यानल (युआर क्रिस्टियानो) ले सबैभन्दा छिटो समयमा एक मिलियन (दश लाख) सब्सक्राइबर पार गर्दै नयाँ विश्व रेकर्ड […]

३७ वर्षीया सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री

1723791320 sinawatra 1200x560 1

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा पाएटोङ्टार्न सिनावात्रा निर्वाचित भएकी छिन्। शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो। गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीवार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ। फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य […]

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प माथि गोली प्रहार

Trump Gun Shot 1024x574 1

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । […]

कंगना रनौतलाई एयरपोर्टमा महिला सुरक्षाकर्मीले हानिन् थप्पड

kangana ranaut home

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् । चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती महिला सुरक्षाकर्मीले एयरपोर्टको सुरक्षा घेराभित्रै कंगनालाई थप्पड हानेको देखिन्छ । त्यसपछि कंगनालाई सुरक्षा दिएर लगिएको छ । स्रोतका अनुसार […]

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार

iran KrzLv5vMEC

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले हार्ड ल्यान्डिङ गर्नुपरेको हो । इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । तर मौसमका कारण यहाँ (घटनास्थल) अवस्था कठिन छ । बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ […]

किर्गिस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

newskarkahna news701040

काठमाडौं । सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ ।  गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् ।  दूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गिस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब […]

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ

arvind kejriwal

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल ‘पक्राउ परेका’ छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडियाका अनुसार उनलाई मदिरा घोटाला पक्ररणमा इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी)ले पक्राउ गरेको हो । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । तर, आम आदमी पार्टीले भने […]