शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

शरीरमा पानी घटेको छ भनेर कसरी चिन्ने भनेर धेरैलाई अचम्म लाग्छ । यसको पहिलो लक्षण हाम्रो पिसाबमा देखिन्छ । पिसाब पहेँलो भएमा वा पिसाबको रंग रातो भएमा शरीरमा पानीको कमी भएको बुझ्नु पर्दछ । लगातार घाममा हिँड्दा वा तातो भट्टीमा काम गर्दा शरीरमा पानी मात्र कम हुँदैन, सोडियम, पोटासियम, क्लोराइड र बाइकार्बोनेट जस्ता अन्य इलेक्ट्रोलाइट्सको […]
कुन खाना फ्रिजमा कति समय राख्ने ?

फ्रिजमा कुन खानेकुरा कति समयसम्म स्टोर गर्दा राम्रो हुन्छ भन्ने कुराको धेरैलाई जानकारी हुँदैन । त्यसैले, कोही–कोही त महिना दिनलाई पुग्ने खानेकुरा ल्याएर राखेका हुन्छन् । खानालाई धेरै दिनसम्म फ्रिजमा राखियो भने उक्त खानेकुरा सुरक्षित भन्दा पनि विषाक्त बन्न सक्छ । कुन खानालाई कति दिनसम्म फ्रिजमा स्टोर गरेर राख्दा राम्रो हुन्छ त्यो कुरा फ्रिजमा खानेकुरा […]
खाना खानेबित्तिकै किन बढ्छ रगतमा चिनीको मात्रा ?

खाना खाएपछि रगतमा चिनीको मात्रा एक्कासि बढ्नु मधुमेहका बिरामीको सामान्य समस्या हो । कहिलेकाहीं यो समस्या आम मानिसमा पनि देखिने गर्छ । खाना खाएपछि रगतमा चिनीको मात्रा ह्वात्तै बढेको छ भने यो मधुमेहको प्रारम्भिक लक्षण हुनसक्छ । रगतमा चिनीको मात्रा अर्थात् ग्लुकोजको स्तरलाई नियन्त्रण गर्नु समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । खाना खाएलगत्तै शरीरमा ग्लुकोजको […]
गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?

शरीरमा प्युरिनको मात्रा बढेपछि युरिक एसिड बढ्न थाल्छ । युरिक एसिडको समस्या भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । खानपानमा अलिकति लापरवाहीले जोर्नी र हड्डीमा दुखाइ, सुन्निने र रातो हुन सक्छ । शरीरमा प्यूरिन नामक रसायन टुट्दा युरिक एसिड बन्छ । अत्यधिक मदिरा सेवन, कम शारीरिक परिश्रम, उच्च प्रोटिनयुक्त खाना र खानपानमा लापरबाहीका […]
ग्यास्ट्रिक भएका व्यक्तिले के खान हुँदैन ?

धेरै समय भोको पेट बस्यो, लामो समय खाना खाएन भने वा ‘हाईड्रोक्लोरिक एसिड’ नै बढाउने खानेकुराहरू खायो भने त्यसले झिल्ली सुन्निन्छ र ग्यास्ट्रिक निम्त्याउँछ ।
कपिलवस्तुमा मोहीको व्यावसायिक उत्पादन

बुटवल । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले मोहीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर मोहीको व्यावसायिक उत्पादन र बिक्रि सुरु गरेको हो । ५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी मोहीको व्यवसायिक उत्पादन सुरु गरेको […]
गर्मीमा नरिवल पानीका ६ फाइदा

गर्मीको मौसम तौल घटाउनको लागि उत्तम मानिन्छ। यस समयमा शरीरमा पसिना बढी आउँछ, जसका कारण क्यालोरी छिटो बर्न हुन्छ र मेटाबोलिजमले पनि छिटो काम गर्छ । नरिवलको पानी निकै लाभदायक र स्वस्थकर हुन्छ । यसमा धेरै कम क्यालोरी हुन्छ र यसलाई पिएपछि लामो समयसम्म पेट भरिपूर्ण रहन्छ । यसले मेटाबोलिज्म बढाउँछ र तौल नियन्त्रण गर्न […]
धुम्रपान छोड्नासाथ स्वास्थ्यमा कस्तो प्रभाव देखिन्छ ?

५० वर्षमुनिका मानिसले दिनमा २० वटाभन्दा बढी चुरोट पिएमा मस्तिष्कघातको जोखिम दुई गुणाले बढ्ने अध्ययनले बताएको छ ।
२७ प्रतिशत नेपालीमा मात्र गुणस्तरीय खानेपानीको पहुँच

काठमाडौं । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसङ्ख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन् । पानीको स्रोत बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा खानेपानीका स्रोत बढी प्रदूषित हुने […]
किन खाने सलाद ?

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् । सलाद के हो ? प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न […]