के पाइन्छ सिन्की-गुन्द्रुकमा ?

सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की-गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की-गुन्द्रुकको स्वाद नपाएको होस् । उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि हो वा स्वाद फेर्नका लागि, […]
के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न’ । कसैले ‘क्यान्सर प्रतिरोधी’ त कसैले ‘छालाको चमक बढाउने’ पेयको रुपमा ग्रीन टि पिउने गरेका छन् ।