१२ वर्षभन्दा कम उमेरका बालबालिकालाई सिकाउनुपर्ने १२ कुरा

building emotional intelligence 1

बालबालिकालाई कस्तो बनाउने ? यसमा आमाबुवाको व्यवहार, घरको वातारण, साथीभाइ, छिमेक, समाज सबैको भूमिका हुन्छ । बालबालिकालाई सही ढंगले हुर्काउन, सही संस्कार दिन र सही जीवन पद्धतिमा अभ्यस्त गराउन सानै उमेरदेखि राम्रो मार्गदर्शन दिनुपर्छ । १. सहानुभूति के सिकाउने ? सहानुभूति भनेको अरूको भावना बुझ्ने र उनीहरूको दृष्टिकोणबाट सोच्ने क्षमता हो । बच्चाहरूलाई अरूको पीडा, […]

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

Dashain 1024x624 1

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना […]

अर्बौंको व्यापार गरिरहेको विचित्रको खेलौना– लाबुबु

labubu cover main TJfEI7Qyr0

लाबुबु, अर्थात् दुई ठूला आँखा, फाँटिएका साना दाँत र केही हदसम्म डरलाग्दो हाउभाउ भएको विचित्रको खेलौना। खेलौना बजारमा कतिपयलाई लाबुबुको यो बनावट ‘क्युट’ लाग्छ, कतिलाई दानवी। लाबुबुप्रतिको धारणा व्यक्तिपिच्छे फरक हुन्छ र शायद यही नै यसको सबभन्दा ठूलो विशेषता पनि हो। किनभने, आममानिसको बुझाइमा खेलौना भनेको आँखालाई आराम दिने, सुन्दर र चिटिक्क परेको वस्तु हो। […]

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

chhat puja

सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन आज […]

छठको दोस्रो दिन आज ‘खरना’  

chaiti chhath

बिर्तामोड । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता […]

सुरु भयो छठ पर्व, आज नहाय खाय

chhat

जनकपुरधाम । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख-समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार साँझ […]

बिहेमा गाउँ नै दाइजो !

FB IMG 1730720029112

सुनसरी । नेपाली समुदायमा दाइजो प्रथा अझै छ । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी–चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना दिन्छन्, पहाडी समुदायले फर्निचर, गरगहना तथा अन्य सामग्री उपहार दिन्छन् । तपाईँहरूले अचम्म लाग्न सक्छ, तराईको एउटा समुदायमा गाउँ टोल नै दाइजो दिने चलन छ । मरिक (डोम) समुदायमा छोरी–चेलीको विवाह […]

छठसँगै खुसी आउँछ डोम समुदायमा

1730683361 Untitled design 27 1200x560 1

काठमाडौं । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय। गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन्। हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका […]

आजदेखि नेपाल संवत् ११४५ सुरु

shankhadhar sakhwa

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको […]

आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै

tihar

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले […]