झापाकाे केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार, आठ सुरक्षाकर्मी घाइते

received 1064491422030811 ZwCSH5f3Y2 0WXS0lNS5a

दमक । हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले झापाको केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको हो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् । आक्रोशित […]

दशैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना, १४ जनाको मृत्यु

accident

बिर्तामोड । दशैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दशैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ । घटस्थापनादेखि असोज २९ गतेसम्म […]

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, छिमेकी देशमा ‘टुरिजम सो’ गर्ने

pradesh sarkar photo 3 l6mRkETTvV uie9sjYy0q.jfif

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको छ। सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गत असोज ६ गते कार्यदल गठन गरिएको थियो। कार्यदलले क्षेत्रगत प्राथमिकता छुट्याएर न्यूनतम साझा कार्यक्रमसम्बन्धी ८ पेज लामो मस्यौदा तयार गर्दै बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ। त्यसलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिकसमेत गरियो। सरकारले पर्यटन क्षेत्रको विकासका […]

शव परीक्षण गराउन चर्को मूल्यमा ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

Tractorma Shab Khotang

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पुर्‍याई बुबाको शव परीक्षण गराए । जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा रु नौ हजारमा ‘रिजर्भ’ गर्न पाइने […]

लागुऔषधमा लत बसाउन युवतीको प्रयोग, झापामा बीस हजार पाँच सय सक्रिय प्रयोगकर्ता

drug addict

बिर्तामोड । चार महिनाअघिको कुरा हो। झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन पर्यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउँछन्। छोराले घरमा भएका जिन्सी सामान, लत्ताकपडा, खाद्यान्न, सुनलगायत सबै सामान बिक्री गरिसक्यो। लागुऔषध खरिद गर्न घरमा बिक्री गर्नका लागि सम्पत्ति बाँकी नरहेपछि सधैँ झगडा हुने गरेको र अब छोराले उनीसहित परिवारमा ज्यानै लिने […]

पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज !

1729042644 14463

तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ। पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी १७ पला अर्थात् साँझ ७ बजेर ४८ बजेसम्म रहन्छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। बिहीबार २८ घडी १४ पला अर्थात् अपराह्न ५ […]

चिसो बढ्दै, दुई सातामा ५ डिग्री तापक्रम घट्यो

cold weather kathmandu

काठमाडौं । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले […]

चौबीस घण्टाभित्र झापामा १० वटा सवारी दुर्घटना : चार जनाको मृत्यु, १२ घाइते

accident

बिर्तामोड । चाडबाडमा अत्यधिक सवारी दुर्घटना हुने क्रममा झापामा हिजो चौबीस घण्टामा १० वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । चारैजनाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो । २४ घण्टाभित्र जिल्लाभरि १० वटा दुर्घटना भएको र ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ […]

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी

FB IMG 1728877192447

आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ । घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका […]

प्रधानमन्त्रीले लगाए पिताको हातबाट दशैंको टीका

KP OLi tika from his Father Mohanprasad OLi 1024x683 1

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् । ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए । आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले […]