हरितालिका तीज सुरुः आज दर खाने दिन

हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडिलाेका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष […]
यसपालि दसैंमा नयाँ होइन, सुकिला नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंककमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दसैंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लाराम पोखरेलले बताए । ‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन,’ राष्ट्र […]
मधुमेहबाट बच्न गर्नैपर्ने ८ कार्य

शरीरमा चिनीको मात्रा बढी हुनु नै मधुमेह हो । असन्तुलित खाना, व्यायामको कमी र मानसिक तनाव मधुमेह हुनुका मुख्य कारण हुन् । यो रोगको समस्या रोगप्रतिरोधात्मक क्षमता कम भएमा व्यक्तिमा धेरै देखिन्छ । मधुमेहबाट अहिले धेरै जना पीडित छन् । मधुमेहको समस्या सकेसम्म आउन नदिन केही उपाय अपनाउन सकिन्छ । नियमित व्यायाम गर्ने व्यायामले रक्तप्रवाह, […]
ज्ञान, कर्म र भक्तियोगका प्रणेता भगवान श्रीकृष्ण

ॐकृष्णायवासुदेवायहरयेपरमात्मने॥प्रणत:क्लेशनाशायगोविन्दायनमोनम:॥ हे कृष्णा, हाम्रो क्लेशलाई नास गर्ने वाला, जसको स्मरण मात्रले दुखबाट मुक्ति मिच्छ र बिघ्न बाधाको नास हुन्छ । त्यस्ता परमात्मा स्वरूपी श्रीकृष्ण वासुदेव हरि परमात्मा एवं गोविन्दलाई बारम्बार प्रणाम छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म पौराणिक ग्रन्थका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको दिन मध्यरातमा रोहिणी नक्षत्रमा अन्याय, […]
विराटनगरमा राधाकृष्ण रथयात्रा आज, प्रदेशभर बिदा

विराटनगर । विराटनगरमा आज (मंगलबार) राधाकृष्ण रथयात्रा आयोजना हुँदैछ। १९८८ सालबाट खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रा निकाल्न थालिएको यो अनुष्ठानको समग्रमा ९३ औं संस्करण हो भने रथयात्राको ५६ औं संस्करण हो। राधाकृष्णको जोडीलाई भव्य रथको अग्रभागमा राखेर हजारौं श्रद्धालुको लर्कोले उल्लासपुर्वक नगर परिक्रमा गराइने विराटनगरको रथयात्रा यहाँको साँस्कृतिक पहिचान बनिसकेको छ। हजारौं श्रद्धालु सहभागी […]
अभिभावकले किशोरकिशोरीलाई सिकाउनैपर्ने ५ कुरा

सबै आमाबाबुले आफ्नो बच्चा सभ्य र बुद्धिमान बनोस् भन्ने चाहन्छन्। वास्तवमा, किशोरावस्था यस्तो उमेर हो जब बच्चा धेरै छिटो परिवर्तन हुन थाल्छ र धेरै प्रकारका चुनौतीहरूको सामना गर्दछ। यस समयमा सबै अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई मार्गदर्शन गर्नुपर्छ र सही र गलतको बारेमा बताउनुपर्दछ। किशोरकिशोरीलाई सिकाउनैपर्ने ५ कुरायदि तपाईंको बच्चा पनि किशोरावस्थामा छ भने, तपाईंले तिनीहरूलाई यी […]
आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन […]
मानसिक स्वास्थ्य: हाम्रो जीवनको महत्वपूर्ण आधार

मानसिक स्वास्थ्य के हो?मानसिक असन्तुलन के कारणले उत्पन्न हुन्छ?मानसिक स्वास्थ्य रहन के गर्नपर्छ ? मानसिक स्वास्थको सन्दर्भमा व्यक्ति विशेष छुट्टा छुट्टै किसिमका धारणाहरु पाउने गर्दैछौ। कतिपयको अवधारणा अनुसार मानसिक स्वास्थ्य भन्नाले मानसिक रूपमा मात्र स्वास्थ्य हुनु हो भन्ने विचारहरु अधिक्तम पाए। मानसिक स्वास्थ नै हाम्रो जिवनयापनको मार्गदर्शन हो, किनकि जब मानिस मानसिक रूपमा तन्दुरुस्त हुन्छ, […]
बच्चा किन डराउने, आत्तिने वा एक्लै बस्ने गर्छन् ?

एन्जाइटी एक भावनात्मक लक्षण हो, जुन भविष्यको चिन्ता वा सम्भावित खतराहरूको बारेमा चिन्ता र डरको भावनासँग सम्बन्धित हुन्छ । यसले शारीरिक र भावनात्मक लक्षणलाई संकेत गर्न सक्छ, जसले जीवनशैलीमा पनि गहिरो प्रभाव पार्न सक्छ । चिन्ता वा तनाव जस्ता मानसिक अवस्था वयस्कहरूको साथै बच्चामा पनि देख्न सकिन्छ । धेरै बच्चाहरू डर, चिन्ता र आतंक जस्ता […]
खन्डहर बनेको नेपालको “छुकछुके रेल”

नेपालमा छुक्छुके रेल इतिहासमा सीमित हुँदा भारतको दार्जिलिङ भने अहिले पनि सो रेल चलिरहेकै छ।